

१४ चैत, सप्तरी । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले बिहीबारको अनिवार्य विज्ञान विषयको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ । सप्तरीमा बुधबार राति नै जिल्ला शिक्षा...
१४ चैत, काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् । नेकपाको प्रदेश ३ को पहिलो बैठकमा उनले...
१४ चैत, काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा ठूलो आर्थिक अनियमितता भएको छानबिन समितिले निश्कर्ष निकालेको छ । समितिले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिजामणि पोखरेललाई बुझाएको प्रतिवेदनमा...
१४ चैत, मुगु । मुगु जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा तीनदेखि सुत्केरी हुन नसकेर एकजना गर्भवती मृत्यु शैयामा छट्पटाइरहेकी छन्। खत्याड गाउँपालिका-८ ठामलेख गाउँकी...
१४ चैत, धनुषा। प्रदेश २ मा दिनैपिच्छे बलात्कारको घटना हुन थालेको छ । छोरीहरुलाई बचाउन तथा पढाउन प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान थालेको छ । तर...
चैत १४, सुनसरी । इटहरी उपमहानगरपालिका–१८ हरिपुरमा पालिएको कुखुर र हाँसमा बर्डफ्लु देखा परेको छ। केही दिनअघि कुखुरा अचानक मर्न थालेपछि भेटनरी टोलीले गरेको परीक्षणमा बर्डफ्लु भएको पुष्टि भएको...
१४ चैत, घोडाघोडी । गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन्- कैलालीको घोडाघोडी नगरपालिका-४ का २५ वषर्ीय रमेश चौधरी । प्राविधिक...
१४ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३ नम्बर प्रदेश कमिटीले बैशाख मसान्तभित्र जिल्ला तहभन्दा तलका सबै कमिटी एकीकरण गर्ने कार्य योजना तयार पारेको छ । आजबाट...
१४ चैत, काठमाडौं । काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए । सुन्धारा,...
चैत १४, काठमाडौं । संघीयताकार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको र लामो समय विवादमा अल्झिएको कर्मचारी समायोजन लगभग टुंगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै...