Loading... आजः सोमवार, असार २२, २०८३
Trending

१८ चैत,काठमाडौं । लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले टोट्टनहामलाई २–१ गोलले हरायो । लिभरपुलले खेलको अन्तिममा आत्मघाती...

१८ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशको बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ ।...

१८ चैत, काठमाडौं । बारा–पर्सामा गएराति गएको भिषण हावाहुरीमा परेका घाइतेको स्थलगत निरीक्षणका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ४ जना मन्त्री जाने भएका छन् । बाराबाट ६ जना घाइतेलाई...

१८ चैत्र, काठमाडौँ । रौतहटबाट काठमाडौँ आएको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २० लाख रुपैयाँ फेला परेको छ । ना ५ ख २२३३ नम्बरको बसलाई गत शनिबार...

१८ चैत, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्सामा आएको हावाहुरीले पुगेको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बारा र पर्सामा...

१८ चैत, काठमाडौं । सत्तारुढ नेकपा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीमा परेकाको उद्धार कार्य थालेका छन् । विद्यार्थीहरुले रगत अभावपछि...

१८ चैत, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले बारा र पर्सामा आएको आँधीबाट प्रभावितको राहत र उद्धार कार्यमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पीडित परिवारलाई सहयोग र घाइतेहरूको...

१८ चैत, काठमाडौं । नेपाली सेनाको स्काई ट्रक विमान बारा–पर्सा हावाहुरीमा घाइते ६ जनालाई लिएर काठमाडौं आइपुगेको छ । भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको स्काई ट्रक अवतरण भएको हो...

१८ चैत, काठमाडौं । बारा र पर्सामा गएराति आएको भिषण हावाहुरीमा परेका गम्भीर घाइतेको उद्दारका लागि नेपाली सेनाले स्काई ट्रक र दुई वटा एमआई १७ हेलिकोप्टर तयारी अवस्थामा राखेको...

१८ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मातहतका सुरक्षा निकायलाई राहत, उद्दार तथा उपचारमा गम्भीर हुन निर्देशन दिएका छन् । बारा–पर्सामा गएराति आएको भीषण हावाहुरीमा २७ को मृत्यु...