

१८ चैत, काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली मेडिकल उपकरणसहित बारा पुगेको छ । आँधीहुरीमा घाइते भएकाहरुको उपचार तथा उद्धारका लागि हेलिकप्टरबाट चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली बारा...
तपाईंले ख्याल गर्नुभएको छ ? कुनै आकर्षक एवं चिरिच्याट्ट युवतीमाथि धेरैको हठात् ध्यान जान्छ । कतिले त त्यस्ता युवतीलाई यसरी हेर्छन्, मानौ उनी फुत्त अर्को ग्रहबाट आएका हुन् ।...
१८ चैत, वीरगञ्ज । बार र पर्सामा आएको आँधीहुरीका कारण घाइते भएकाहरुको उपचारमा रगत अभाव नहुने रक्त सञ्चार केन्द्रका वीरगञ्जका कर्मचारीले बताएका छन् । रक्तसञ्चार केन्द्र वीरगञ्जका इन्चार्ज सौरभराज...
१८ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हावाहुरी प्रभावितहरुको राहतमा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले...
१८ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बारा र पर्सामा आएको आँधी-हुरीमा परेकाहरुको उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार साँझ आएको आँधी-हुरी, असिना पानीबाट...
१८ चैत, महोत्तरी । जिल्लामा गएराति आएको हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । बारा र पर्सामा हावाहुरीले ठूलो क्षति पुगे पनि महोत्तरीमा भने मानवीय क्षति भएको छैन...
१८ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा पुगको जनल्धनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले...
१८ चैत, काठमाडौं । बारा–पर्सामा गएराति गएको भीषण हावाहुरीमा ज्यान गुमाउनेको सूची गृह मन्त्रालले सार्वजनिक गरेको छ । सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार दिउँसो गृहमन्त्रालयले सार्वजनिक गरेको हो...
१८ चैत, काठमाडौं । बारा–पर्सामा गएराति आएको भिषण हावाहुरीमा घाइते भएका २८२ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते ६ जनालाई भने सोमबार बिहान नेपाली सेनाको...
१८ चैत, काठमाडौं । आइतबार साँझ एक्कासी आएको हावाहुरीले र बारा र पर्सामा २७ जनाको ज्यान गएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन्। राति साढे आठ बजेतिर...