

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा आएको हावाहुरी प्रभावित क्षेत्रको सोमबार हेलिकोप्टरबाट अवलोकन गरेका छन् । घटनास्थल अवलोकनको लागि झापाबाट बारा पुगेका प्रधानमन्त्रीले सोमबार...
१८ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने दुईजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को...
बाराको ठेटा गाउँपालिका ३ पूर्णिया गाउँमा आइतबार राति आएको हावाहुरीमा एकै परिवारको चारजनाको ज्यान लियो । अचानक आएको हावाहुरी र भुमरीले इजहार मियाको घर भत्कायो । घरमा सुतिरहेका उनको...
१८ चैत, काठमाडौँ । नेपालमा हामी अर्थतन्त्रलाई सामान्यतया एउटै ढिक्कामा राखेर हेर्छौं । चलायमान विविधताले भरिएको हाम्रो अर्थतन्त्रका हाँगाबिंँगा हुन्— कृषि, व्यापारिक सेवा दिनुलिनु, सामान बनाउनु र बेच्नु, रेमिटान्स भित्र्याउनु,...
१८ चैत, काठमाडौँ । एसईई मरिहत्ते गर्नुपर्ने परीक्षा होइन । पढ्दै नपढ्ने विद्यार्थीले पनि ‘डी’ ग्रेड ल्याउने अवस्था छ । थोरै मात्र पढ्नेले अझ बढी नम्बर ल्याउन सक्छन् । यसअघि पनि प्रश्नपत्र...
१८ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्धमा बारम्बार उद्धृत गरिने भनाइ छ– कूटनीतिले काम गर्न छोडेपछि शान्ति भंग हुन्छ । राज्यका प्रतिनिधिहरूबीच पारस्परिक सम्वाद गर्ने कला कूटनीति हो । त्यसैले...
१८ चैत, पोखरा । कास्की प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपा समूह निकट २ विद्यार्थीलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश...
१८ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे अनावश्यक टिप्पणी भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् । संसदको विकास तथा प्रविधि...
१८ चैत, काठमाडौं । आइतबार राति चलेको हावाहुरीले बारा र पर्सामा झन्डै २ हजार बिजुलीका पोल ढालेपछि वीरगञ्ज महानगरलगायत बाराका ग्रामीण क्षेत्रमा बिजुली अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौंडा...
१८ चैत, काठमाडौं । नेकपा सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन् । भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका...