

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता...
दैलेख : कोरोना भाइरसको महामारी कारण रोजगारी गुमाएर स्वदेश फर्किएर घरमै बसेका युवा र विपन्न र एकल महिलालाई आलुको बिउँ वितरण गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम,...
दैलेख : गाउँपालिकामा रहेको विद्यालयका शिक्षकको पिसिआर परीक्षण पश्चात शिक्षण सिकाई सुरु गर्न लागिएको छ । जिल्लाको भगवतिमाई गाउँपालिकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सिकाई सहजीकरण निर्देशिका...
दैलेख : कोरोना महामारीको समयमा कार्यालयमा सेवा लिन आउँने सेवाग्राहीको भिड बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले एक वार एक स्थानीय तहलाई सेवा दिन तयारी थालेको छ । जिल्ला प्रशासन...
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकामा राष्ट्रिय बाणिज्य बैंकको विस्तारित शाखा सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको राजश्व संकलन गर्नमा सहज होस भन्ने उदेश्यले आजदेखि नगरपालिका परिसरमा बैंकको विस्तारित शाखा सञ्चालनमा ल्याइएको...
दैलेख : राष्ट्रिय बाल दिवसको अबसरमा बालबालिकाहरुलाई स्वास्थ्य र शैक्षिक सामाग्री वितरण गरिएको छ । विपदमा बाल अधिकारको सुनिश्चितता हामी सबैको प्रतिबद्धता भन्ने मुल नाराका तामाखानी आधारभुत विद्यालय नारायण...
दैलेख : कोराना महामारीको इपिसेन्टर बनेपछि काठमाडौँ बाट दैलेख र कर्णालीका जनताका लागि स्वास्थ्य सामाग्री पठाउन व्यस्त प्रतिनिधि सभा सांसद पार्वती बिशुन्के पुन स्वास्थ्य सामाग्री लिएर जिल्ला आएकी छिन...
काठमाडौँ : बुधवार ८ जना कोरोना संङक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयको प्रवता प्राडा जागेश्वर गौतमले जनाकारी दिएका छन । उनका अनुसार...
काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका...
दैलेख : केरेन्ट लागेर एक युवकको मृत्यु भएको छ । भैरवी गाउँपालिका वडा नः २ का २४ वर्षिय पुस्कर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ...