Loading... आजः बुधबार, असार १७, २०८३
Trending

दैलेख  :  आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ का लागि दैलेख जिल्लास्तरिय सचेतना गोष्ठि सम्पन्न भएको छ । जिल्ला जनगणना कार्यालय दैलेखको आयोजनामा...

काठमाडौं  :  राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ एसियाकै दश उत्कृष्ट फुटबल खेलाडीको सूचीमा परेका छन । एसियाली फुटबल संघले जारी गरेको एसियाका दश उत्कृष्ट खेलाडीको सूचीमा किरण चेम्जोङ परेका...

सुर्खेत  : नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ वर्षसँगै माओवादी नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गरेको छ । एमालेका नेताहरुले वैशाख पहिलो साताभित्र आफ्नो नेतृत्वको सरकार बनाउने...

काठमाडौं  :  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले थप दुई नेतालाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । नेता सुरेन्द्र पाण्डे तथा घनश्याम भुषाललाई निलम्बन गर्ने...

काठमाडौं  :  नेकपा एमाले र नेकपा मओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सर्वोच्च अदालतमा दिउको पुनरावलोकन सम्बन्धी...

दैलेख  :  गुराँसको राजधानी भनेर चिनिने पश्चिम नेपालको चर्चित पर्यटकीय गन्तव्य गुराँसे रानिमत्तामा क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि...

काठमाडौँ  :  निर्वाचन आयोगले एमालेको समानुपातिक सूचीमा रहेकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यमा चयन गरेको छ। दलिततर्फको समानुपातिक सूचीबाट सांसद बनेकी सानु शिवाको निधन भएपछि रिक्त रहेको स्थानमा पार्टीको सिफारिसअनुसार...

काठमाडौ  : नेपालमा कोरोनाभाइरसका १६२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९१९ जनाको आरटीपीसीआर परीक्षणमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थय तथा जनसंख्या...

सुर्खेत  : कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण गराएका छन्। कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाएको पत्रमा नेकपा एमाले स‌ंसदीय दलले दिएको समर्थन...

दैलेख  :  स्थानीय सरकारको गठन भए देखी भाडाँको घरमा बसेको जिल्लाको भगवतिमाई गाउँपालिकाले आफ्नै लिफ्ट प्रविधि सहितको सुविधा सम्पन्न गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य लाई तिब्रता दिएको छ ।...