Loading... आजः सोमवार, असार २२, २०८३
Trending

दैलेख  :  राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै स्थानीय तहमा पार्टी रोज्न पाउने अवधी सकिँदा दैलेखमा नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्ने निर्वाचित जनप्रतिनिधिको संख्या मुस्किलले २० प्रतिशत पुगेको छ । ११ स्थानीय...

हेटौंडा  :  बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । बुधबार उनले ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा केशव राज पाण्डे...

  भक्तपुर  : गोरखापत्रका पत्रकार प्रकृति अधिकारीले लेखेको पुस्तक ‘राणाकालीन शिक्षा’ वुधबार सार्वजनिक गरिएको छ । ५५ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा वुधबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका एक हजार ३४७ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...

काठमाडौं  :  सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेको छ। बुधबार तेस्रोपटक बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका हुन्। एमाले...

काठमाडौं  :  नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्बाङले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी गैरकानुनी भएको आरोप लगाएका छन्। बुधबार संसदीय दलको बैठकमा बोल्दै नेम्बाङले भने उहाँको...

सुर्खेत  :  निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका लागि १३ हजार ११९ रुख कटान गरिने भएको छ । रुख कटानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान फाइल तयार भइसकेको छ...

सुर्खेत  :  इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षकी बालिका बलात्कार आरोपमा नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको प्रहरीले जनाएको छ...

काठमाण्डौ  :  पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । पीएनजीले दिएको एक सय ३५ रनको लक्ष्य नेपालले ३९ ओभर ३ बलमा आठ...

  काठमाडौं  :  सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको हो ।...