

काठमाडौं : सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक पारित भएको छ । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए पनि हुबहु पारित गरिएको हो ।...
दैलेख : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु दैलेखको अध्यक्षमा मनसुन दाहाल चयन भएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)दैलेखको १२औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा दाहाल सर्वसम्मत चयन...
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर...
सल्यान : सल्यानको कालीमाटी गाउँपालिका–७ बाट बाघ नियन्त्रणमा लिईएको छ। प्रहरी, नेपाली सेना र डिभिजन वन कार्यालयको टोलीले बुधवार बिहान पाटेबाघ नियन्त्रणमा लिएको हो। कालीमाटी–७ बाटुले गाउँका तुल्सी कुमारी...
दार्चुला : गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न...
सुर्खेत : कर्णाली प्रदेश सरकारले हेल्लो मुख्यमन्त्री हटलाइन सेवा सञ्चालनको तयारी गरेको छ। कर्णालीका नागरिकका गुनासा तथा समस्या सुन्नका लागि ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ एप्स र हटलाइन सेवा सञ्चालन...
काठमाडौँ : मुलपार्टी छाडेको १० वर्षपछि पूर्वमन्त्री हेमराज राई एमालेमै फर्किएका छन्। १० वर्षअघि एमालेको जनजाती नीतिप्रति असहमति जनाउँदै अशोक राईसँगै उनीपछि संघीय समाजवादी गठनमा लागेका थिए। हालै जसपा...
दैलेख : गुराँस गाउँपालिकाले प्रत्येक वडा कार्यालयबाट जेष्ठनागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ । गुराँस गाउँपालिकाको रानिमत्तामा रहेको प्रभु बैकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आए...
दैलेख : दैलेखका प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले नागरिकता ऐन अनुसार आफुले काम गर्दा आफुमाथी जातीय विभेदको आरोप लगाइएको टिप्पणी गरेका छन । मंगलवार प्रतिनिधि सभामा सत्तारुढ प्रमुख...
काठमाडौं : एकैदिन थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५६१९ नमूना परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...