Loading... आजः शुक्रबार, साउन १, २०८३
Trending

कमल शर्मा दैलेख :  दुल्लु नगरपालिकामा निर्माण भएका अधिकांश खानेपानी आयोजना दीर्घकालीन रूपमा सञ्चालन हुन नसक्दा अझै पाँच हजार ३९५ घरधुरी सुरक्षित खानेपानीको पहुँचबाट बाहिर रहेको पाइएको छ ।...

काठमाडौँ  :   प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरूलाई नियुक्त गरिएको हो...

कालिकोट  :  कालिकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो। आज ९सोमबार० दिउँसो १ ३० बजेको सयममा...

कमल शर्मा दैलेख  :  हरियो सिस्नो, कोदो, जौ, मकै, सिमीका कोसा, केराउ, मासको दाल, आलु, कर्कलो, केरा, आँप, अण्डा, साग र लसुनले सजिएको पोषण थाली अगाडि बालबालिकाको भीड लागेको...

दैलेख  :   सवारी दुर्घटना न्यूनीकरण गर्दै सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले दैलेखमा लापसे (लागूपदार्थ सेवन) तथा मापसे (मद्यपान)परीक्षण अभियान सुरु गरिएको छ। डुङ्गेश्वर गाउँपालिका–१ चुप्राबाट बिहीबार सुरु गरिएको अभियान...

सुर्खेत  :  लोपोन्मुख घुमन्ते राउटे समुदायलाई खाद्यान्न राहत वितरण गरिएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोग तथा सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाअन्तर्गत सुर्खेतको सिम्ता गाउँपालिका–९, काँडा सिम्तामा अस्थायी...

दैलेख  :   दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा बेपत्ता भएका कालिकोट पचालझरना गाउँपालिका–६ का मेखे...

दैलेख  :  दैलेखको महावु गाउँपालिका–२ वडाखोलालाई पोषणमैत्री वडाका रूपमा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको पोषणमैत्री स्थानीय शासनसम्बन्धी पाँच वटा विषयगत शाखा अन्तर्गतका ४७ वटा सूचक पूरा...

काठमाडौँ  :   इङ्ल्यान्ड फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेक्सिको अज्टेका स्टेडियममा सोमबार बिहान भएको खेलमा १० खेलाडीमा सीमित इङ्ल्यान्डले घरेलु टोली मेक्सिकोलाई ३–२ गोलले स्तब्ध बनाउँदै...

दैलेख  :   दैलेखलाई पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण गुणस्तरीय खोप सेवा प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप...