Loading... आजः शुक्रबार, बैशाख ११, २०८३
Trending

सुर्खेत  :   कर्णाली प्रदेशसभाको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।...

सुर्खेत  :  कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रमको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफल सुरु गर्ने भएको छ । उक्त छलफलका लागि आज बसेको प्रदेशसभा बैठकमा...

डोल्पा :  हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा हातहतियारधारी समूहहरु प्रवेश गरेर गुम्बाहरूमा रहेका मूर्ति लगायतका पुरातात्त्विक सम्पदाहरू लुटेका छन् । ती बन्दुकधारीहरू सो गाउँपालिकाको वडा नं –४ मा रहको...

जुम्ला  :  जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमीला परियारको मृत्यु भएको...

सुर्खेत  : कर्णाली प्रदेशका दश जिल्लामा १८ सय ११ जना लागु औषध सेवनकर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी भिम प्रसाद ढकालले आज आन्तरिक...

सुर्खेत  : कर्णालीमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पहिलोपटक प्राइड परेड मनाएको छ । यस समुदायले हरेक वर्षको जुन महिनालाई आफ्नो गौरवको महिनाका रूपमा मनाउँदै आएको छ ।...

दैलेख  :  दैलेखको गुराँस गाउँपालिकामा तरकारी बोकेको जिप दुर्घटनामा परेको छ। सोमबार बिहान ३ बजेको समयमा उक्त जिप दुर्घटनामा परेको हो। गुराँस गाउँपालिका–५ राके स्थित धर्मपोखरा–सुर्खेत सडक खण्डमा धर्मपोखराबाट...

सुर्खेत  :  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।...

जाजरकोट  :  छेडागाड नगरपालिका–५, थलह बजारमा रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीले नक्कली ऋणी खडा गरेर लाखौँ रकम हिनामिना गरेको पाइएको छ । थहल शाखाका कर्मचारीले चार...

दैलेख  :  दैलेखमा करिब ७३ हजार पशुमा लम्पी स्किन रोग देखिएको छ। पशुमा महामारीका रूपमा लम्पि स्किन रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन्। लम्पी स्किन रोगका कारण हालसम्म...