Loading... आजः बुधबार, असार ३, २०८३
Trending

हेटौडा  :  राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा खिमलाल देवकोटा ५०८८ मतभारले विजयी भएका छन । उनको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मतभार प्राप्त...

हेटौंडा  :  बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ। प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा ३ सय ३७ मत खसेको छ ।...

काठमाडौँ  :  गैर सांसद मन्त्रीहरूले पुनः नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले उनीहरुलाई मन्त्रीको हैसियतमा काम गर्न...

काठमाडौं  :  नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । सिंहदरबार पुगेर सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका...

पोखरा :  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् । पुनर्नियुक्त भएका मध्ये किरण गुरुङको मात्रै आर्थिक तथा मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी रामशरण बस्नेत, विकास लम्साल...

दैलेख :  दैलेख अस्पतालमा शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको छ । विगत ३ महिनादेखि बन्द भएको सेवा मंगलवारबाट सुरु भएको हो । जनशक्ति अभावमा रोकिएको शल्यक्रियाबाट प्रसुती सेवा सुचारु...

दैलेख  :  नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निषेधज्ञा हुँदा समेत नियन्त्रण उन्मुख नभए पछि जिल्लामा रहेको बाणिज्य बैक तथा बित्तिय सस्थाहरु बन्द हुने भएका छन ।...

काठमाडौँ  : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण...

काठमाडौं  :  नेपालमा कोरोना भाइरस ९कोभिड–१९०को नयाँ भेरियन्ट भेटिएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट संकलित नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा परीक्षण गर्दा नेपालमा नयाँ भेरियन्ट भेटिएको...

परासी  :  दाउन्ने पहाडबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । ४९ यात्रु घाईते भएका छन् । काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस...