जाजरकोट : भूकम्पपीडितका लागि प्राप्त अस्थायी आवास अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती हुदाँ पिडितलाई सास्ती खेप्नुपरेको छ । नेपाल सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहमा रकम पठाएको...
काठमाडौँ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले माघ २२ गते दुवै सदनको बैठक बोलाएका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा...
सुर्खेत : कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले आफ्ना एक वर्षे कार्यप्रगति सार्वजनिक गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले आफ्नो...
दैलेख : ७ वर्षीया बालिका बलात्कार घटनाका कसूरदारलाई दैलेख जिल्ला अदालतले मंगलबार जन्मकैद गरेको छ ।सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष काराबास ९जन्मकैद०संगै सात लाख...
दैलेख : व्यक्ति हत्याको कसूरमा दैलेख जिल्ला अदालतले सोमबार दुई जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २८ वर्षीय तुलबहादुर सिंह र...
दैलेख : दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ । अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यहाँको भू–भागमा...
सुर्खेत : नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला...
दैलेख : नेकपा एमालेको स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बर्तमान सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन । आइतवार अनेरास्वबियु कर्णाली प्रदेशको प्रथम अधिबेशन उद्दघाटन समारोहलाई सम्बोधन गर्दै दैलेख...
सुर्खेत : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले जाजरकोट भूकम्प प्रभावित विद्यालयलाई ३५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना...