

दैलेख : नेकपा एमालेका (सचिव) एवम् मिसन ग्रास रुट अभियानका कर्णाली प्रदेशका संयोजक योगेश भट्टराईले सहमतिको मसी सुक्न नपाउँदै नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको...
सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने बताएका छन्। गृहजिल्ला सुर्खेत पुगेका खड्काले आज पत्रकारहरूसँग...
सल्यान : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको भूविविधता रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताएका छन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा...
काठमाडौं : केपी ओली कप राष्ट्रिय फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ। सातदोबाटो युथ क्लबलाई ट्राइब्रेकरमा ५–३ ले मछिन्द्रले उपाधि जितेको हो। निर्धारित समयको खेल १–१ को बराबरीमा...
दैलेख : जिल्लाको डुंगेश्वर गाउँपालिकाले गाउँ गाउँमा बृहत् स्वास्थ्य शिविर चलाएको छ। गाउँपालिकाको विकट क्षेत्रका बासिन्दालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर चलाएको हो। दुई स्थानमा सञ्चालन हुने शिविर मंगलबारदेखि...
काठमाडौँ : आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ वटा राजनीतिक दलले दर्ता गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका...
दैलख : मानव बेचबिखन कसुरमा जिल्ला अदालत दैलेखले सात वर्ष कैदको फैसला गरेको छ । भैरवी गाउँपालिकाका चार जना बालिकाहरुलाई फकाइफुलाई बेचबिखनको उद्देश्यले पठाएको पुष्टि ठहर गर्दै जिल्ला न्यायाधीश...
दैलेख : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखको सभापतीमा निर्जन कुमार खत्री निर्वाचित भएका छन । आइतवार भएको निर्वाचनमा प्रतिष्पर्धी हेमराज केसीलाई चार मतले पराजीत गर्दै सभापतिमा निर्वाचित भएका...
काठमाडौँ : एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा...
पोखरा : उच्च अदालत पोखराले नाबालिग किशोरीको जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई सफाइ दिने फैसला गरेको छ। न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार...