Loading... आजः सोमवार, बैशाख १४, २०८३
Trending

काठमाडौँ  :  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०का दुई महिला विमान चालक (पाइलट)ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान...

दैलेख  :  दैलेखमा चालु आर्थिक वर्ष ०७९÷८०को आठ महिनामा ३०.४१ प्रतिशत विकास बजेट खर्च भएको छ । बितेको आठ महिनामा विकास लक्षित बजेटको पुँजीगत खर्च हेर्दा निराशाजनक देखिएको छ...

काठमाडौं  :  नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ। शनिबार शंखमुलको एक रेष्टुरेन्टको छतबाट खसेका उनको उपचारका क्रममा मृत्यु भएको हो। उपाध्याय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताएका छन । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने...

दैलेख  :  भगवतीमाई गाउँपालिका–२ रुमका राम बहादुर रावत बर्षमा दुई पटक कालापहाड जाने गर्थे । बर्षे बाली लगाएर हिउँदे बाली लगाउन आउँने र हिउँदे बाली लगाएर बर्षे बाली लगाउन...

दैलेख  :  दैलेख पर्यटन,व्यापार तथा सास्कृतिक महोत्सव सुरु भएको छ । फागुन १९ देखी २९ गते सम्म सञ्चालन हुने महोत्सवको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद...

सुर्खेत  :  वीरेन्द्रनगरमा जारी दोस्रो चुली युवा कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ । फाइनल खेलमा आयोजक क्लव चुलीलाई हराउँदै रुकुमपश्चिमीले उपाधी जितेको...

सुर्खेत  :  प्रदेशको आफ्नै प्रयोगशाला सुर्खेत कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला संचालनमा आएको छ । विगतमा प्रयोगशाला नहुँदा प्रदेश बाहिर कुनैपनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अवस्था रहेकोमा अव प्रदेशको आफ्नै...

बिपन्नलाई बाख्रा वितरण

दैलेख  :  भगवतीमाई गाउँपालिकाले गाउँपालिकमा रहेको बादी समुदायका १३ घरपरिवारलाई निशुल्क बाख्रा वितरण गरिएको छ । भगवतीमाई गाउँपालिका पुश शाखाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेको १३ घर परिवारलाई बाख्रा...

काठमाडौँ  : नेपाल आईसीसी यू–१९ विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो । १९२ रनको लक्ष्य...