Loading... आजः आइतवार, बैशाख १३, २०८३
Trending

काठमाडौँ  : सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड भन्दा बढी देखिएको छ । महालेखा परीक्षक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको लेखापरीक्षण गर्दा सरकारको यति धेरै...

काठमाडौं : मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले अब अनलाइन प्रविधिबाटै मतदाता नामावली दर्ता गराउन सक्ने भएका छन् । फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै निर्वाचन आयोगले...

काठमाडौँ  : कोरोनाको ग्राफ फेरि उकालो लागेको छ । गत २४ घण्टामा १६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षण...

बाजुरा  :  बुढीगंगा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका रामबहादुर बानियाँ विजयी भएका छन्। उनले ४ हजार ७ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका...

काठमाडौँ : असार २५ गतेबाट चालु आर्थिक वर्ष २०७८र७९ को भुक्तानी निकासा रोक्न महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा...

काठमाडौं  :  सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। दलहरुबीच सहमति हुन नसकेपछि सरकार विधेयक...

काठमाडौं  :  नेपालमा ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति बिए पोइन्ट फाइभ पुष्टि भएको छ। धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको उपप्रजाति बिए पोइन्ट फाइभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

काठमाडौँ  :  प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संघीय संसद्‌ले निरीहता भोगिरहेको बताएका छन् । उनले मुलुकमा अव्यवस्था हुँदा पनि संसद् निरीह भएर हेरिरहेको र अशक्त अवस्थामा रहेको...

काठमाडौँ  :  जनता समाजवादी पार्टी ९जसपा०का तर्फबाट नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्र कुमार सिंह र प्रदीप यादवले सोमबार...

काठमाडौँ  : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट...