

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ७ अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित...
काठमाडौँ : विशेष अदालतले बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा नेपाल सरकारको भएको ठहर गरेको छ । चार वर्षअघि दायर मुद्दामा बिहीबार विशेष अदालतले फैसला सुनाएको हो । २३ दिनसम्म...
बुटवल : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना मृत्यु भएको सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको जनाएको छ।...
काठमाडौं : फागुन १ गते जनयुद्ध दिवसमा सार्वजानिक बिदा दिएका ८ पालिकाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ। अधिवक्ता पूर्णप्रसाद हमाल, अशोक सिंह र सुवास सिंह धामीले बुधबार...
काठमाडौँ : सरकारले आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व बिदाहरूको सूची सार्वजनिक गरेको हो । राजपत्रमा प्रकाशित...
तानसेन : पाल्पाको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। पाल्पाको डुम्रेबाट तिनाउँ गाउँपालिका ६ चिदिस शिखरडाँडा जाँदै गरेका जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले...
दैलेख : सर्वोच्च अदालतले जनयुद्ध दिवसुको बिदा खारेज गरेपनि माओवादी नेतृत्वमा रहेका कर्णाली प्रदेशका केही पालिकाहरूले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । गत वर्ष संघीय...
काठमाडौँ : बजेट कार्यान्वयनको सवालमा यो वर्ष पनि सरकार असफलताको मार्गमा अघि बढेको छ । चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट...
काठमाडौं : नेपालले क्यानडामाथि सहज जित निकाल्दै घरेलु मैदानमा तीन खेलको एकदिवसीय सिरिजको च्याम्पियन बनेको छ । नेपालले घरेलु मैदानमा क्यानडालाई तीनवटै खेलमा पराजित गर्दै सिरिज च्याम्पियन बनेको हो...
रौतहट : जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश जारी गरेको छ। मुद्दा प्रक्रिया सुरू भएको करिब ४ वर्षपछि न्यायाधीश मातृकाप्रसाद...