

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै...
काठमाडौं : पछिल्लो पटक गरिएको जिन सिक्वेन्सिङमा कोरोनाभाइरसको संक्रामक प्रजाति डेल्टा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । असार २३ देखि भदौ ४ सम्म मुलुकका विभिन्न स्थानबाट लिइएका...
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख निरंकुश र एकपक्षीय ढंगले चलेको भन्दै कुनै पनि बेला संसदमा अप्रिय घटना हुने चेतावनी दिएको छ । शुक्रबार दोस्रोपटक एमालेको अवरोधका बीच...
काठमाडौं : नेपाल र पपुवान्यूगिनीबीचको दोस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय एकदिबसीय खेल आज हुँदैछ । खेल दिवा रात्री हुने भएकोले नेपाली समयअनुसार चार बजेदेखि सुरु हुनेछ । आईसीसी विश्वकप क्रिकेट...
काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी र अवरोध गरिरहेकैबेला आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ बहुमतले स्वीकृत भएको...
काठमाडौं : सभामुखले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरोध गरेको छ । एमालेको नारावाजीकै बीच सभामुख...
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले विचार नमिलेको भन्दै चार सहसचिवलाई मन्त्रालयबाट धपाएका छन् । विष्णु पौडेलका निकटस्थ रहेको भन्दै उनीहरुलाई मन्त्रालयबाट बाहिर पठाउने योजना बनाइएको स्रोतले जनाएको छ ।...
काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा १२७१ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।...
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई एकताको सूत्रमा आवद्ध गर्न मद्दत पुर्याउने बताएकी छन्। नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा सुख, शान्ति र समृद्धिको...
काठमाडौँ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन्। शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हालेका हुन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम...