Loading... आजः सोमवार, बैशाख १४, २०८३
Trending

काठमाडौं  :  नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,...

काठमाडौँ  :  नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै ६ संकल्पहरू प्रस्तुत गरेको छ । आफ्नो नेतृत्वमा सरकार बनेको खण्डमा आफूहरूले अपनाउने नीति तथा व्यवहारलाई घोषणापत्रमा समेटिएको छ । शुक्रबार...

काठमाडौँ  :  पाँच दलीय गठबन्धनले सातै प्रदेशमा चुनावीसभा गर्ने भएको छ । महानगर र उपहानगरपालिकामा केन्द्रबाटै तालमेल टुंग्याएका पाँच दलले मत माग्नका लागि संयुक्तसभा गर्ने भएका हुन्। वैशाख १८...

काठमाडौँ  :  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको जानकारी दिएको छ । बिहीबारसम्म ५३ जिल्लाका लागि उक्त संख्यामा मतपत्र छापिइसकिएको आयोगले जनाएको हो...

काठमाडौं  : सत्ता गठबन्धन दलबीच महानगर र उपमहानगरको भागबण्डामा सहमति जुटेको छ। सबैभन्दा बढी विवाद देखिएको पोखरा, भरतपुर र नेपालगञ्ज उपमहानगरपालिकाको विवाद मिलेपछि गठबन्धनदलहरु बिच सहमती भएको हो ।...

काठमाडौं :  स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने भएका छन्। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले २०७८ चैत ७ गते दायर गर्नुभएको रिट मंगलबार सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर...

सोलुखम्बु  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्वाचनसँग डराएको बताएका छन्। सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाएका...

काठमाडौँ  :  सत्तारुढ गठबन्धनबीच सोमबार साँझ बसेको सिट बाँडफाँटसम्बन्धी बैठकले देशभरिका ६ महानगरमध्ये ५ वटामा सहमति गरेको छ भने पोखराको विषय अझै टुंगिन नसकेको नेताहरुले जानकारी दिएका छन्। बैठकमा...

काठमाडौँ  :  पृथ्वी शाहको कारोबार शंकास्पद देखिएपछि बैंक खाता सञ्चालनमा लगाइएको रोकविरुद्ध उनले दिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत खाता फुकुवा गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ...

काठमाडौँ  :  विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज सर्वोच्च अदालत काजमा झिकाएका हुन्। उनले...