Loading... आजः शुक्रबार, बैशाख ११, २०८३
Trending

सुर्खेत :  समुदायमा कोरोना संङक्रमण भए नभएको परीक्षण गर्दा सुर्खेतका व्यापारीमा समेत कोरोना संङक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण पुष्टि भएकाहरु कन्ट्रयाक्ट ट्रेसिङका आधारमा मात्रै कोरोना पुष्टि हुँदै...

दैलेख :  मध्यपश्चिमाञ्चल विश्व विद्यालयका पदाधिकारीमा कोरोना पुष्टी भएपछि एकसाताका लागि प्रशासनिक भवन सील गरिएको ५ । डीन कार्यालयका एक जना पदाधिकारीलाई कोरोना संक्रमण पुष्टी भएपछि विश्व विद्यालयको प्रशासनिक...

दैलेख :  नौमुले गाउँपालिका वडा नः ४ कालिकाको उत्तीसेनीमा पहिरो जाँदा २४ घर पहिरोको जोखिममा परेका छन् । दैलेखको उच्च भागमा पर्ने उक्त क्षेत्रमा लगातार वर्षा भएर पहिरो जान...

सुर्खेत :  निजी विद्यालयमा छोराछोरी पढाएका शिक्षक जनप्रतिनिधिलाई कारबाही गर्ने दैलेखको गुराँस गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न नगराउन उच्च अदालत सुर्खेतले आदेश दिएको छ । साथै १५ दिनभित्र कारण देखाउन...

सुर्खेत :  कर्णाली प्रदेशसभाको संसदीय समिति सामाजिक विकास समितिले कोरोना भाइरसले पारेको प्रभाव र यसको नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयबाट हालसम्म भएका कामको विवरण माग गर्ने निर्णय गरेको छ...

दैलेख  :  शनिवार कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा...

सल्यान  : सल्यानका विद्यालयहरूले कोरोना महामारीलाई कारण देखाउँदै ६ सयभन्दा बढी शिक्षकलाई तलब नदिएको पाइएको छ । कोरोना महामारीका कारण लामो समयसम्म विद्यालय बन्द हुँदा शिक्षकहरुले तलब नपाएका हुन्‌।...

काठमाडौं :  देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा १२ सय दुईजना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

काठमाडौँ  : पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमित १४ जनाको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन महिला र ११ पुरुष गरी १४...

काठमाडौँ :  सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म ६० हजार ९२६ जना नेपालीलाई उद्धार गरेको छ । कोभिड १९ संकट व्यबस्थापन केन्द्र (सिसिएमसी) ले...