Loading... आजः बिहिबार, असार १८, २०८३
Trending

सुर्खेत  :  सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्य भएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको भे २ त ११५७ नम्बरको ट्याक्टर दुर्घटनामा परि २१ वर्षीय भुवन शाहीको मृत्यु भएको...

सुर्खेत  :  मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सञ्चारिका समुह कर्णाली प्रदेशले ध्यानाकर्षण पत्र बुझाएको छ । समुहको पहिलो बैठकबाट गरिएको पाँचबुंदे घोषणापत्र कार्यान्वयनका लागि ध्यानाकर्षण पत्र बुझाइएको हो । कर्णाली प्रदेश...

काठमाडौँ  :  सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना जारी गर्दै सबै स्थानीय तह, जिल्लाका...

काठमाडौँ  :  पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा आइतबार २१३ जनामा...

दैलेख  :   जिल्लाका सात स्थानीय तहका १० वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निर्वाचन शिक्षा दिएको छ । जिल्ला निर्वाचन कार्यालयले वार्षिक कार्यक्रम अनुसार विद्यार्थीलाई निर्वाचन शिक्षा सम्बबन्धि जानकारी गराइएको...

दैलेख  :  दुल्लु नगरपालिकामा हाजिर भई कामकाजमा खटिएका एक कर्मचारीको दरबन्दी नभएको भन्दै हाजिर च्यातिएको पाइएको छ। नगरपालिकामा आलेप पाँचौँ तहमा कार्यरत कर्मचारी मदनबहादुर बुढाको हाजिर च्यातिएको पाइएको हो।...

सुर्खेत  :  नेकपा एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल सुर्खेतमा नयाँ नेतृत्व आएको छ । विहीबार सम्पन्न तेस्रो हस्तराज गिरीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।   संघको उपाधक्ष्यमा...

काठमाडौं  :  सरकारले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने भएको छ । प्रधानसेनापति प्रभुराम शर्मा घर बिदामा बस्ने भएपछि कार्कीलाई आइतबारदेखि उक्त जिम्मेवारी दिन लागिएको...

सुर्खेत  :  अन्तत नीजि वायु सेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखी काठमाडौं–सुर्खेत व्यवसायीक उडान शुरू गर्न लागेको छ । सन् २०२२ को शुरूवातमै यो कम्पनीले थप गन्तव्यको रूपमा सुर्खेत हब...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा २२४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८८५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...