Loading... आजः शनिबार, बैशाख ५, २०८३
Trending

दैलेख :  दैलेखमा १३ वर्षिया बालीकालाई कुटपिट सँगै सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा तीज हेर्न गएकी बालिकालाई ढुङ्गाले हानेर घाइते बनाएर...

दैलेख  :   दैलेखमा पुरानो नागरिकताको प्रतिलिपि बनाउनेहरुको संख्या बढ्न थालेको छ । पुरानो नागरिकता,हराएको,जलेर नष्ट भएको,पुरानो झुत्रो लगायतका कारण देखाउँदै नागरिकताको प्रतिलिपि लिनेको संख्या बर्षेनी बढ्दै गएको जिल्ला प्रशासन...

सुर्खेत :  नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले सत्ता साझेदार नेपाली कांग्रेसले गठबन्धन संस्कृति अनुरुप व्यवहार नगरेको निष्कर्श निकालेको छ । विहीबार प्रदेशसभास्थित दलको कार्यालयमा बसेको बैठकले कांग्रेसले सरकारका...

सुर्खेत :   कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका कारणले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भएकोले अब नसर्ने गरि मिति तोक्न संघीय सरकारलाई आग्रह गरेका छन् । दशौ...

सुर्खेत : कर्णाली प्रदेशसभा चालू अधिवेशन बुधबार राती १२ बजेबाट अन्त्य गर्ने कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले चालू वर्षे अधिवेशन अन्त्य...

सुर्खेत :   कर्णाली प्रदेश सरकारको बुधवार बिहान बसेको मन्त्रीपरिषद बैठकले पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ लाई स्वीकृत गरेको छ । यस अघि बिना विद्याका तीन जना पत्रकारलाई पुरस्कृत गर्ने...

दैलेख  :   दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका...

दैलेख :  सार्वजनिक खरिद ऐन २०६४ को दफा २९ मा सार्वजनिक निकायले सार्वजनिक निकायमा उपलब्ध जनशक्ति बाट काम हुन नसक्ने भएको खण्डमा कुनै ब्यत्ति,फर्म वा कम्पनी बाट परामर्शदाता सेवा...

दैलेख  :   खानेपानीको महसुल नर्तिने सरकारी कार्यालय र ब्यक्तिको नाम सार्वजनिक गरिएको छ । नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानीको महसुल ३० हजार भन्दा बढि बक्यौता रहेका...

दैलेखः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका २८ वर्षीय सुरेन्द्र बहादुर शाही २०७९ असोजमा मलेसिया गए । ४ वर्षको एक छोरा, ६ वर्ष र ८ वर्षकी दुई छोरी र श्रीमतीलाई छोडेर...