Loading... आजः सोमवार, असार १५, २०८३
Trending

काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिँजाइरहेको बताएका छन्। लोकतान्तित्रक शेर्पा संघद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा...

रुकुम पूर्व  :  जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान शनिबार...

काठमाडौं  :  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म ४० वटा राजनीतिक दलले दल दर्ता गराएका छन्। राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा...

काठमाडौं  :  पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ५०१ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप २६३...

काठमाडौं :  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका...

दैलेख  :  नेपाली नागरिकतामा कुकुर कामी नाम उल्लेख गरिएका कविराम कामीले नाम सच्चाउन माग गर्दैै निवेदन दिएका छन् । भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका ६२ वर्षीय कविरामले मंगलवार जिल्ला प्रशासन कार्यालयमा...

दैलेख  :   जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले तीन वटा मतदान स्थल थप गर्न माग गरेको छ । मतदातालाई मतदान गर्न धेरै हिड्न पर्ने भएपछि प्रमुख जिल्ला...

दैलेख  :  प्रयोगात्मक शिक्षामा जोड दिन सरोकारवाला निकायले जोड दिएका छन । शिक्षा क्षेत्रको बृहत्तर विकास र बिस्तार चामुण्डाबिन्द्रासैनी नगरबासीको समृद्धिको आधार नारासहित शुक्रवार बाट संचालन भएको कार्याशाला गोष्ठिमा...

काठमाडौं  :  पाँच महिनाअघि प्रतिनिधिसभाको सचिवालयमा दर्ता भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सदनमा अघि बढेको छ ।प्रतिनिधिसभाको जारी बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथिको छलफल सुरू गराएका छन् । दर्ता...

दैलेख  :  नारायण नगरपालिका–७ का नन्दलाल गौतम ८२ वर्ष पुगे । उमेर ढल्कँदै गएपछि बेलाबेला विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । अस्पताल जान एक्लै नसक्ने भएका उनलाई स्वास्थ्यकर्मीको टोलीले घरमै...