

जुम्ला : जुम्लामा ग्यास लिक हुँदा एक घरमा आगलागी भएको छ । शनिबार चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको तीनतले घरको भूइँतल्लामा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो...
सुर्खेत : नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन भत्काउन विदेशी शक्ति लागेको दाबी गरेका छन् । शनिवार प्रेस चौतारी कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै...
दैलेख : विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा दिइएको छ । नागरिक आरोग्य सेवा केन्द्र भगवतीमाई गाउँपालिकाको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा दिएको हो । नागरिक आरोग्य...
सुर्खेत : नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले कांग्रेसले चाहदैमा र बाहिर चर्चा भए जस्तो वर्तमान सत्ता गठबन्धन भत्कने कुनै संभावना नरहेको दाबी गरेका छन् । नेकपा एमाले केन्द्रीय...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको दुश्मनी गरिबीसँग रहेको बताएका छन् । प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको पर्यटकीय क्षेत्र बुलबुले उद्यानमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’...
काठमाडौँ : नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको छ। काठमाडौंः दीपेन्द्रसिंह ऐरीको अविजित ८५ रनप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग...
दैलेख : दैलेखमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाका २८ वर्षिय कृष्णबहादुर खड्काले श्रीमती २७ वर्षिया पार्वती बिसीको हत्या गरेका हुन । खड्काले...
दैलेख : दुल्लु नगरपालिका–२ को वडापोखरा गाउँ सुख्खाक्षेत्र गाउँ हो । डाँडामा बस्ती भएका पानीका मुहान थिएनन । खानेपानीका लागी घण्टौ हिडेर खानेपानी ल्याउनु पर्ने त्यहाका बासिन्दा र गाउँको...
दैलेख : कर्णाली प्रदेश सभा सदस्य गमता बिक लाई सम्मान गरिएको छ । बिस २०६६ सालमा सशक्तीकरण शिक्षा कार्यक्रम बाट प्रौढ शिक्षा लिएर छाउँपडि अभियन्ता बनेर गाउँमा छाउँपडि प्रथा...
काठमाडौँ : सरकारले फागुन १ गते भोलि जनयुद्ध दिवसुको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने...