Loading... आजः शनिबार, जेष्ठ २३, २०८३
Trending

काठमाडौं :  नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको...

दैलेख  : दैलेखमा बालविवाह गर्ने एक जोडि पक्राउ परेको छ । नौमुले गाउँपालिका वडा नः ३ द्धारी बस्ने वर्ष १७ को नाम परिवर्तन श्याम रबहादुर र सोही गाउँपालिका वडा...

सुर्खेत : कर्णालीमा पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा २३, चौरजहारी रुकुपश्चिममा पाँच र दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा एकगरी...

दैलेख :  कोरोना माहामारीकै बेला कारण जिल्लामा दुर्घटनामा कमी नआएपछि सुरक्षित यातायात संचालनका लागि पाँच “ओ” अभियान सुरु गरिएको छ । जिल्लाका सुरक्षा निकाय र यातायात व्यवसायीको बैठकले कोरोना...

काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा भएको छलफल सम्पन्न भएको छ । नेकपा सचिवालय बैठकले तय गरेको...

काठमाडौंः नेपालमा कोरोना भाइरसका एक हजार ४९७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् । पछिल्लो...

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । कानुनको पालना नगर्ने १७ हजार...

दैलेख :  कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीलाई कोरोना पुष्टि भएपछि महाशाखालाई तीन दिनसम्मका लागि सिल गरिएको मन्त्रालयले एक...

काठमाडौं  :  कोरोना भाइरस ९कोभिड १९० बाट नेपालमा बितेको २४ घण्टामा थप १७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट...

दैलेख :  कर्णालीमा हाल सम्म कोरोना संक्रमितको कुल संख्या तीनहजार दुइसय ७६ पुगेको छ । भने यस रोगबाट डिस्चार्ज हुनेको कुल संख्या दुइ हजार सातसय ३१ रहेको छ ।...