Loading... आजः बिहिबार, कार्तिक ६, २०८३
Trending

काठमाडौं  :  प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ। पेरिसडाँडामा बसेको यो समूहको बैठकले यस्तो निर्णय गरेको हो। बैठकबारे जानकारी गराउँदै वरिष्ठ...

दैलेख  :  दैलेखमा बहुविवाह मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाको नारायण नगरपालिका वडा नं। १ बस्ने ४८ बर्षीया यादव बहादुर गुरुङ...

काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सम्बन्धमा गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने बताएका छन । दिउँसो ४ बजेका लागि डाकिएको संसद अधिवेशनमा...

काठमाडौं :  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सम्बन्धमा गरेको फैसलाबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनबादी) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को साविकै पार्टीमा कायम...

दैलेख  :  गुराँस गाउँपालिकाले गुराँस गाउँपालिका –५ रानिमत्तामा निर्माण गरेको कोभिड अस्पताल संचालनमा आएको छ । शुक्रवार गाउँपालिकाका अध्यक्ष खेमराज वलीले पाँच बेड रहेको कोभिड अस्पताल संचालनको शुभारम्भ गर्नुभएको...

काठमाडौँ  :  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन । मन्त्रालयले आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सबै...

काठमाडौं  :  नेपालमा कोरोना भाइरसका ४७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५३५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य...

काठमाडौं  :  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति...

काठमाडौँ  :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्। शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा देउवाले आफूलाई प्रधानमन्त्री...

दैलेख  : चुलो चौका र मेला पातमा सिमिति हुने ग्रामिण भेगका महिलाहरु पछिल्लो समय व्यवसायिक तरकारी खेतीमा लागेका छन । जिल्लाका विभिन्न स्थानीय तहमा रहेको महिलाहरुले बेमौसमी तथा मौसमी...