Loading... आजः शुक्रबार, असार १२, २०८३
Trending

सुर्खेत  :  कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र...

दैलेख :  कोरोना भाइरस कोभिड–१९ को संङक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु भएको छ । सोमवार दैलेखको दुल्लु नगरपालिका–१२ लम्सुका ३५ बर्षीया पुरुषको मृत्यु भएको हो । स्वास्थ्य सेवा...

दैलेख  :  कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको दर बढ्दै जाँदा संक्रमण नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा सहयोग पु¥याउन स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र...

काठमाडौं :  नेपालमा कोरोनाभाइरसका सात हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८...

सुर्खेत :  गत चैत ३१ गतेसम्म कर्णालीमा संक्रमण न्यून थियो। सुर्खेत बाहेक कर्णालीका अन्य जिल्ला संक्रमणमुक्त थिए। सुर्खेतमा पनि न्यून अर्थात् ३६ जना मात्रै संक्रमित थिए। कोरोना अस्पतालहरु बन्द...

काठमाडौँ  : कोभिड–१९ का कारण भएको लकडाउनले १२औं राष्ट्रिय जनगणना कार्यको गतिविधि तत्कालका निम्ति स्थगित भएको छ । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । योजना...

दैलेख :  कोरोना महामारी दिन प्रतिदिन बढ्दै गए पछि दैलेखमा मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गरिने भएको छ। कोरोना संकट व्यवस्थापन समिति दैलेखको आज बसेको बैठकले यस्तो...

दैलेख  : भारतीय राजदुताबासले दैलेखको भैरबी गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । भारतीय राजदुताबासले सहयोग गरेको एम्बुलेन्स शनिवार दैलेख ल्याई पु¥याईएको छ । भैरबी गाउँपालिका–५ का वडाध्यक्ष हेमलाल जैसीको...

  काठमाडौं : आइतबार नेपालमा कोरोनाभाइरसका ७,२११ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । १६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमुना...

  सुर्खेत :  वीरेन्द्रनगर नगरपालिकाले तत्काल अक्सिजनसहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने भएको छ । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोरोना संक्रमितको दर र मृत्युदर बढ्दै गएपछि...