Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

शैक्षिक प्रमाणपत्रको आधारमा ५ प्रतिशत व्याजमा २५ लाखसम्म कर्जा

 

काठमाडौं  :  सरकारले शैक्षिक योग्यताको आधारमा उद्यम गर्नेलाई सहुलियत कर्जा दिने भएको छ । स्नाकोत्तर भन्दा बढी शैक्षिक योग्यता भएका व्यक्तिलाई ५ प्रतिशतसम्म व्याजमा २५ लाख सम्म शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले आ।व २०७८– ०७९ को बजेट सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएका हुन ।

error: Content is protected !!