Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

काठमाडौं  :  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।शनिवार आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले १२ अर्ब बजेट विनियोजन गरेको जानकारी दिए ।
मन्त्री पौडेलले यो वर्ष करिब दुई लाख जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै न्यूनतम १०० दिन रोजगार बनाउने उद्घोष गरे । त्यसका लागि यो वर्ष ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।