

दैलेख : कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् । उनले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन् । पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव...
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै...
काठमाडौं : विवादित हुने डरले संविधान दिवसका अवसरमा कैद मिनाहा र आम माफी पाएका अपराधीको नाम सरकारले लुकाएको छ । यसअघिका संविधान दिवस, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसमा यसरी...
काठमाडौँ : सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सरकारकाे न्यूनत्तम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले मन्त्रालयको भागबण्डा टुंगो लगाएको...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तापक्षले एकतर्फीरूपमा बजेट पारित गरेको भन्दै असन्तुष्टी जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक पारित गरेपछि एमालेले प्रतिपक्षको आवाजलाई संसदमा दवाउन...
काठमाडौं : सोमबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ भने दुई आर्थिक विधेयक स्वीकृत भएको छ । एमालेको विरोधकाबीच विनियोजन विधेयक पारित भएपछि सभामुख...
सुर्खेत : नवगठित नेकपा (एकीकृत समाजवादी) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । समाजवादीले आइतवार सुर्खेतको वीरेन्द्रन्द्रनगर–६ न्यूरोडमा पार्टी कार्यालय खोलेको हो । समाजवादीका केन्द्रीय सदस्य एवम् कर्णाली...
काठमाडौं : नेकपा (एमाले) ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। न्यायाधीश दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा...
दैलेख : राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश किमिटिका अध्यक्ष सहित दैलेखको बहुमत कार्य समिति सहित एमालेमा प्रवेश गरेको छ । जनमोर्चा जिल्ला कार्य समिति दैलेखको बहुमत कार्य समितिकोे टिम र...
दैलेख : दैलेखमा मौसमी फ्लुका बिरामी दिन प्रतिदिन बढ्दै गएका छन । जिल्लाका ११ स्थानीय तहमा मौसमी फ्लु देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । स्वास्थ्य सेवा...