

सुर्खेत : सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको थियो। गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी...
दैलेख : व्यावसायिक कृषि गरिरहेका कृषकलाई पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय दैलेखले जिल्लाका ११ स्थानीय तहमा व्यावसायिक रूपमा तरकारी खेती गर्ने एक सय कृषकलाई पुरस्कृत गरेको हो...
दैलेख : जनताको गुनासो सुन्न नगरपालिकाले टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका दैलेखले नेपाल टेलिकमबाट प्राप्त १६६००१८२२२२ नम्बरको टोल फ्री नम्बर बुधवार बाट सञ्चालनमा ल्याएको हो...
काठमाडौँ : नेकपा एमालेका सांसदहरुको बहिष्कारकाबीच प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित...
काठमाडौं : अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा...
दैलेख : जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली कांग्रेसबाट जिसस प्रमुखको उम्मेदवार बनेकी दुर्गाकुमारी श्रेष्ठले मंगलवार...
सुर्खेत : कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार रुपियाँको बजेट ल्याएको छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश सभाको बैठकमा आर्थिक...
दैलेख : दैलेखको भैरबी गाउँपालिका–१ रावतकोटस्थित मेहलटाकुरा गाउँका गौरे सार्कीको परिवारलाई सुरक्षीत रुपमा बस्नको लागि घर निर्माण कार्य सुरु गरिएको छ । चरम गरिबीको चपेटामा परेर कष्टकर जीवनयापन गरिरहेका...
दैलेख : जिल्ला समन्वय समिति दैलेखका प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेका छन् । जिसस प्रमुखमा निर्वाचित नमराज शाही र उपप्रमुखमा निर्वाचित केशवबहादुर शाहीले पदभार ग्रहण गरेका हुन् ।...
सुर्खेत : कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुफ प्रालिको आयोजनामा आगामी असार १० गतेदेखि १७ गतेसम्म सुर्खेतमा...