Loading... आजः शुक्रबार, बैशाख ११, २०८३
Trending

काठमाडौं  :  भागरथी हत्यामा संलग्न आरोपीलाई आज प्रहरीले सार्वजनिक गरेको छ। दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पत्रकार सम्मेलन...

काठमाडौँ  :  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने बताएका छन् । मंगलबार सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ३६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...

काठमाडौं :  प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट एमिकस क्युरीको बहस सुरु भएको छ। सोमबार रिट निवेदकको जवाफी बहस सकिएसँगै मंगलबारबाट अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु भएको हो।नेपाल बार...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका १२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या...

काठमाडौँ  :  कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सो अवधिमा आधारभूत तह (कक्षा १–८)को विद्यार्थी...

काठमाडौं  :  नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले चौथो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड माधव समूहले पत्रकार सम्मेलन गरेर संघर्षको कार्यक्रम घोषणा...

काठमाडौं  :  निर्वाचन आयोगले आगामी निर्वाचन बारेमा तयार गरिएको निर्वाचन आचारसंहिता बारेमा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरेको छ आयोगमा आइतबार दलका नेताहरुलाई बोलाएर आयोगले छलफल गरेको हो । प्रचण्ड–नेपाल...

काठमाडौं  : ललितानिवासको सरकारी जग्गा गैरकानुनी ढङ्गले व्यक्तिको नाममा कायम गरिएको विषयमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको भन्ने मुद्दामा सर्वोच्च अदालतले प्रमाण बुझ्ने आदेश...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशभर थप १ सय चार जनामा कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु भएको छैन। यस्तै,...