Loading... आजः मङ्लबार, बैशाख १५, २०८३
Trending

काठमाडौं  :  पछिल्लो २४ घण्टामा नेपालमा ९७५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ८१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ९७५ जनामा सङ्क्रमणको पुष्टि भएको...

पोखरा  :  विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निम्तोमा पोखरा पुगेका ११ मुलुकसहित अन्तर्राष्ट्रिय नियोगका राजदूतहरु अहिले घुमघाममा व्यस्त छन् । उनीहरुले आज पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा...

काठमाडौं  :  विशेष अदालतले तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग ५० लाख रूपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । सोमबार विशेष अदालतका सदस्यहरू अब्दुल अजिज...

काठमाडौं  :  सत्तारुढ गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशको समस्या समाधान गर्ने र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा नेपालमा ७३० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा ७३० जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा नेपालमा ७९० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा ७९० जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...

काठमाडौं  :  देशभर पछिल्लो समय १३ हजार ९ सय ३० जनाको कोरोना परीक्षण गर्दा थप १४ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट...

काठमाडौं  :  नेपाली काँग्रेसले गाउँपालिका र नगरपालिकाको अधिवेशन असोज ९ गते नै गर्ने भएको छ ।बुधबार अपराह्न संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारीको बैठकले वडा अधिवेशन सकिएका जिल्लाहरुमा यही...

काठमाडौं  :  नेपाली कांग्रेसका नेता डा नारायण खड्काले परराष्ट्रमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी...

काठमाडौं  :  नेकपा (एमाले) ले कारबाही गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिटमाथि सर्वोच्च अदालतले सक्कल फाइल मगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालको...