

जाजरकोट : भेरी नगरपालिकामा ११४ जना बालबालिका विद्यालयको पहुँचबाहिर रहेको पाइएको छ। नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाहले नगरपालिकामै बालबालिका विद्यालयबाहिर हुनु, बालविवाहमा वृद्धि हुनु, अभिभावक र सरोकारवाला निकाय गैरजिम्मेवार...
सुर्खेत : विकास लक्षित पुँजीगत बजेट खर्च गर्न कर्णाली प्रदेश सरकार असफल देखिएको छ। चालू आर्थिक वर्षको ६ महिना बितिसक्दा मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारको पुँजीगत बजेट खर्च...
सुर्खेत : कर्णाली प्रदेशको नेतृत्वका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दाबी गरेका छन्। दुवै पार्टीले बुधबार प्रदेशसभा संसदीय दलको नेताको टुङ्गो लगाएका छन्। दुवै पार्टीले आ–आफ्नो...
सुर्खेत : प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते अधिवेशन आह्वान गरेका...
काठमाडौं : प्रभु साहको नेतृत्वमा आम जनता पार्टीको स्थापना भएको छ। माओवादी, एमाले हुँदै स्वतन्त्र बनेका साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन भएको हो। स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई...
सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन । नेकपा एमाले बाट निर्वाचित जेष्ठ प्रदेश सभा सदस्य बिनोद कुमार शाहको अध्यक्षतामा बसेको दलको...
सुर्खेत : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन भएका छन । बुधबार बसेको संसदीय दलको बैठकले शर्मालाई संसदीय दलको चयन गरेको हो । शर्मा...
काठमाडौं : सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा दिनमणि पोखरेल सिफारिस भएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अधिवक्ता डा पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरेको प्रधानमन्त्री...
काठमाडौँ : नेपाली कांग्रेसले यही पुस २२ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गरी पुस २२ गते दिउँसो...
सुर्खेत : कर्णालीमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य नेकपा एमालेका विनोदकुमार शाहले शपथ गराएका हुन् ।नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउनुअघि शाहलाई...