Loading... आजः आइतवार, साउन २४, २०८३
Trending

काठमाडौं  :  नेकपा एमाले र नेकपा मओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सर्वोच्च अदालतमा दिउको पुनरावलोकन सम्बन्धी...

काठमाडौँ  :  निर्वाचन आयोगले एमालेको समानुपातिक सूचीमा रहेकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यमा चयन गरेको छ। दलिततर्फको समानुपातिक सूचीबाट सांसद बनेकी सानु शिवाको निधन भएपछि रिक्त रहेको स्थानमा पार्टीको सिफारिसअनुसार...

सुर्खेत  : कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण गराएका छन्। कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाएको पत्रमा नेकपा एमाले स‌ंसदीय दलले दिएको समर्थन...

टीकापुर  :  कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ। गाउँपालिकाका अध्यक्ष रावलको काठमाडौं स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। मोहन्याल गाउँ...

दैलेख  :  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि दैलेखले पूर्णता पाएको छ । राष्ट्रिय युवा संघ दैलेखका अध्यक्ष जीवनकुमार शाहीको अध्यक्षतामा बसेको...

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेता भीमबहादुर रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । बालुवाटार स्रोतकाअनुसार पार्टी...

सुर्खेत :  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा जिल्ला कमिटी सदस्य गंगाराम तिमिल्सेना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा इमान्दार कार्यकर्ताको भविष्य उज्ज्वल देखेर एमाले प्रवेश गरेको उनले बताए...

काठमाडौँ  : पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको...

सुर्खेत : कर्णाली प्रदेश सभाअन्तर्गतका संसदीय समितिहरु ‘बेकामे’ बनेका छन् । कोरम नपुगेका कारण कतिपय समितिको बैठक महिनौदेखि बस्न सकेको छैन । प्रदेशसभा अन्तर्गत चार संसदीय समिति छन् ।...

काठमाडौं :  गृह मन्त्रालयले वि।सं। २०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। यस वर्ष पर्व र...