Loading... आजः सोमवार, साउन २५, २०८३
Trending

काठमाडौं  :  नेकपा एमाले स्थायी कमिटीको बैठक साउन १ गते बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले बैठक तय गरेका हुन् । सरकारबाट बाहिरिएपछि...

काठमाडौं  :  राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले साउन ३ गते आइतबार अपरान्ह ४ बजेका लागि...

काठमाडौं  :  निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले अब एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ठाउँ नभएको बताएका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि समर्थकलाई...

काठमाडौं  :  प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् । देउवा सिंहदरबारबाट नेता नेपाल भेट्न कोटेश्वर पुगेका हुन् । दुईजनाबीच भेटघाट...

काठमाडौं  :  नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्। मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवाले शपथ लिएका हुन्। शीतलनिवासमा राष्ट्रपति विद्यादेवी...

काठमाडौँ :  कांग्रेसबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने भएका छन् । पूर्वरक्षामन्त्री खाण र पूर्वअर्थमन्त्री कार्की दुवै कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन् । खाणले गृह मन्त्रालय र...

काठमाडौं  :  राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन । सोमबार सर्वोच्च अदालतले मंगलबार अपराह्न ५ बजेसम्म देउवलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको...

काठमाडौँ  :  प्रधानमन्त्री केपी शर्मा ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताएका छन...

दैलेख  :  प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि दैलेखमा बिरोध प्रदर्शन संगै प्रधानन्यायधिस चोलेन्द्र सम्मेर जवराको पुत्ला दहन गरिएको...

काठमाडौं  :  सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ । अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो। नेपाली...