Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छिन ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा श्रेष्ठलाई नियुक्त गरिएको जनाइएको छ । विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवामा नै रहने उल्लेख छ ।

error: Content is protected !!