

काठमाडौँ : जसपाको महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै ठाकुर पक्ष निर्वाचन आयोग पुगेको...
काठमाडौँ : नेकपा एमालेबाट विभाजित भएका माधव नेपाल पक्षले नयाँ दल ‘नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता गरेको छ। उनीहरुले चुनाव चिह्न ‘खुला किताब’ भने पनि यसअघि नै दर्ता...
हेटौँडा : बागमती प्रदेशको नेकपा एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन । एमाले उपाध्यक्षसमेत रहेकी शाक्यलाई एमाले बागमती प्रदेश संसदीय दलको बुधबार प्रदेश सभा सचिवालयमा बसेको...
दैलेख : तत्कालीन दश वर्षे जनयुद्धको बेला बिस्थापीत भएर धमाधम गाउँ छोडेर सदरमुकाम आएका बादी समुदायलाई पत्रकार डेकेन्द्रराज थापाको पहलमा नारायण नगरपालिका १ र ६ को बिच गणेशचोकमा राखियो...
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा ११४...
काठमाडौ : सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।...
दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखका नेतालाई पार्टी छाड्न खोज्नेलाई छाडेर र आउनेलाई स्वागत गरेर अघि बढ्न निर्देशन दिएका छन् । सोमबार एमालेका दैलेख इन्चार्ज लक्ष्मी...
काठमाडौं : सर्वोच्च अदालतले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त...
एजेन्सी : अफगानिस्तानमा तालिबान लडाकुहरू पूरै देशलाई पुनः आफ्नो नियन्त्रणमा लिने अवस्थामा पुगेका छन्। अहिले राजधानी काबुलबाहेक अन्य सबै प्रमुख सहरहरूमा उनीहरूको वर्चस्व कायम भइसकेको छ। लडाकुहरूले पूर्वी सहर...
काठमाडौँ : नेकपा (एमाले)को आन्तरिक एकतालाई सबल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । पोखरेलको निवास धापासीमा भएको छलफलमा...