Loading... आजः मङ्लबार, साउन २६, २०८३
Trending

काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ नहुने भएको छ । शुक्रबार...

दैलेख  :  नेकपा एमाले दैलेखले समाजबादीमा लागेका पार्टीका नेता र जनप्रतिनिधीलाई पुरानै जिम्मेवारी सहितको पत्र पठाइएको छ । नेकपा एमाले जिल्ला कमिटि दैलेखको २८ औ जिल्ला सचिवालयको बैठकले समाजबादीमा...

दैलेख  : भदौ १८ गते देखी सुरु हुने नेपाली काग्रेसको वडा अधिबेशनका लागि जिल्लामा रहेका ११ स्थानीय तहका ९० वडा र ११ पालिकामा निर्वाचन अधिकृत खटाइएको छ । केन्द्रिय...

काठमाडौं  :  नेपाली कांग्रेसका युवा नेता गगन थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् । थापाले यसअघि नै आसन्न महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरिसकेका छन् । सानेपास्थित...

काठमाडौं  :  वैचारिक विवादमा रुमल्लिएको विवेकशील साझा पार्टीको केन्द्रिय समितिमा अध्यक्ष रवीन्द्र मिश्र बलियो अवस्थामा देखिएका छन् । अध्यक्ष र संयोजकले समानान्तर वैठक बोलाउँदा उनको पक्षमा स्पष्ट बहुमत देखियो...

काठमाडौं  :  एमालेबाट विद्रोह गरेर गठन गरिएको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना गरिएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयको एक नम्बर भवनमा दलको कार्यालय राखिएको हो...

दैलेख  :  नेकपा एमालेका उपाध्यक्ष एवं कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले पार्टीका बरिष्ठ नेता माधव नेपालले हतारमा पार्टी दर्ता गरेर गल्ती गरेको बताएका छन । नेकपा एमाले दैलेखको भेलालाई...

दैलेख  :  नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका सदस्य भक्त थापा मगर र दयाराम विश्वकर्मासहित आधा दर्जन नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी दैलेखले आज आयोजना...

दैलेख  :  नेकपा एमााले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले एकीकृत समाजवादीप्रति लक्षित गर्दै साइनबोर्ड झुण्ड्याउँदै पार्टी नबन्ने बताएका छन् । नेकपा एमाले दैलेखले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै...

काठमाडौं  :  प्रमुख विपक्षी नेकपा एमालेले एकैपटक तीनवटा मुद्दा लिएर सर्वोच्च अदालत जाने तयारी गरेको छ । एमाले फुटाउन निर्वाचन आयोग, संघीय संसदका सभामुख र लुम्बिनी प्रदेशका सभामुखले कानूनविपरीतको...