Loading... आजः शनिबार, बैशाख १२, २०८३
Trending

दैलेख :  आसन्न स्थानीय तहको निर्वाचनका लागी दैलेखमा मतपत्र आइपुगेको छ । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरी पु¥याएको हो । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक...

दैलेख : नेकपा (एकीकृत समाजवादी) दैलेखका उपसचिव अमृता लामिछानेमगर नेकपा एमालेमै फर्किएकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले एमालेमै फर्किएको जानकारी गराएकी हुन् । उनीसँगै नेकपा ९एकीकृत समाजवादी०...

काठमाडौं  :  धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पोखरेलका वारेसले ल्याएको रिट केही...

काठमाडौं  :  आसन्न स्थानीय चुनावअन्तर्गत अहिलेसम्म विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलनमार्फत एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताएको हो । र्विरोध...

दैलेख  :  स्थानीय तहको निर्वाचनको मिति नजिकिए सँगै दैलेखमा रहेका चार नगरपालिकामा द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ । दैलेखमा रहेका प्रमुख राजनैतिक दल नेपाली काँग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने...

दैलेख  :  भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा वडा सदस्यको उम्मेदवार बनेका छन । गाउँपालिकाको अध्यक्षमा दोहोरिन खोजे पनि पार्टीबाट गाउँपालिका अध्यक्षमा सर्बराज महतारालाई टिकट दिएपछि वडा सदस्यमा उम्मेदवार...

काठमाडौँ  : निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा...

दैलेख  :  पाँच दलीय केन्द्रीय गठबन्धनको निर्णय अनुसार जिल्लामा भागबन्डा गर्न असफल भएपछि जिल्लाका केही स्थानीय तहमा आवश्यकताका आधारमा गठबन्धन गरिएको छ । जिल्लाका ११ स्थानीय तह मध्ये केही...

दैलेख  :  जिल्लाका ११ स्थानीय तहका २२ जना नगर प्रमुख÷उप प्रमुख अध्यक्ष र उपाध्यक्ष मध्ये छ पालिकाका आठ जनप्रतिनिधि पुन दोहोरिने तयारीका साथ निर्वाचनमा होमिएका छन् । जिल्लाको नारायण...

काठमाडौँ  :  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक...