

१६ चैत, जनकपुरधाम । लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र...
चैत १६, काठमाडौं । नेपाल पत्रकार महासंघले ६४औँ स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको अवसरमा महासंघ केन्द्र र जिल्ला शाखाहरूले शनिबार विभिन्न कार्यक्रम गर्दैछन् । महासंघको केन्द्रीय कार्यलयमा सम्मान कार्यक्रम...
चैत १६,विराटनगर । विराट आँखा अस्पतालले अत्याधुनिक मेशिनको प्रयोगबाट रेटिनाको शल्यक्रिया सुरु गरेको छ। अस्पतालले शुक्रबार पत्रकार सम्मेलनको गरी तीन करोड रुपैयाँ लागतमा खरिद गरिएको उक्त मेशिनबाट सेवा सुरु...
चैत १६, काठमाडौं । देशभरिका कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्वका लागि शनिबार मतदान हुँदैछ। बारले मतदानबाट आफ्नो तीन वर्षे कार्यकालका लागि २५ औंँ नेतृत्व चयन...
१५ चैत, काठमाडौं । सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेको छ । अन्यत्र भने परीक्षा हुनेछ । प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश...
१५ चैत, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वषर्ामान पुनले नेपालले एशियाली बाहेक अन्य मुलुक पनि विद्युत बजार खोजिरहेको बताएका छन् । ‘हामी सार्क मुलुकमा मात्रै होइन, अन्य देशहरुमा...
१५ चैत, बारा। डिभिजन वन कार्यालय सिमराका जिल्ला वन अधिकृत (डिएफओ) शिवशंकर ठाकुर र सहायक अधिकृत रामजीवन केसरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई अख्तियारले घूस रकमसहित पक्राउ गरेको...
१५ चैत, काठमाडौं । प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालय देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ । प्रदेश २ मा बिहीबार विज्ञान...
१५ चैत, हेटौँडा। हेटौँडा दोस्रो संस्करणको भूगर्भ सिमेन्ट स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उपाधिका लागि क्यामरुनी क्लब दाफिन्स र आयोजकको मकवानपुर–११ शनिबार भिड्दैछन्। फाइनलअघि दुवै टोलीले उपाधिमा आ-आफ्नो...
१५ चैत, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको...