

२१ चैत, काठमाडौं । अहिले नागरिकता ऐन २०६३ को संशोधन विधयेक संसदमा विचाराधीन छ । यस विधेयकमा एउटा विवादको विषय हो, जन्मका आधारमा नागरिकता पाएका अंगीकृत नागरिकता सन्तानलाई वंशजको...
२१ चैत, धनगढी। सुदूरपश्चिम प्रदेशको प्रदेश सभा नियमावली, २०७४ ले व्यवस्था गरेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको एउटै पनि बैठक नबसी संशोधन प्रस्ताव ल्याइएको छ । प्रदेश सभाको सचिव...
२१ चैत, काठमाडौं । चाबहिल–साँखु सडकखण्ड निर्माणमा बिलम्व हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । बर्खामा हिलाम्य यहाँको सडक अहिले धूलोको साम्राज्यले कुहिरीमण्डल बनेको छ ।चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११...
२० चैत, काठमाडौँ । पार्टी एकताका दस महिनापछि सत्तारुढ नेकपाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवासमा बनाएका भ्रातृ सङ्गठनको एकताको प्रस्ताव तयार पारेको छ । सचिवालय वा स्थायी कमिटीले अनुमोदन...
२० चैत,काठमाडौँ । नेपालका लागि विपत्ति एक नियमित नियति जस्तै बनेको छ । सालिन्दा अनेकौं विपत् आउँछन् । हजारौंको जीवन प्रभावित पार्छन् । जनधनको क्षति पुर्याउँछन् । केही अन्तरालमा आउने भूकम्पको क्षति...
२० चैत, सुर्खेत। पैसा तिरेर टिकट लिन युद्ध जिते झैं गर्नुपर्ने बाध्यताबाट अहिले पनि साविकको कर्णालीमुक्त हुन सकेको छैन । यसको चरम मारमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएका जिल्ला...
२० चैत, फैजाबाद। अफगानिस्तानको उत्तरी क्षेत्र बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १२ जना मारिएका छन् । सो क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको...
२० चैत, काठमाडौं । चिनियाँ कम्पनी चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशयसहित प्रस्ताव दर्ता गरेको छ...
२० चैत, पोखरा । तनहुँको दमौलीदेखि छाब्दीसम्मको सडकलाई व्यास नगरपालिकाले दुई करोड रुपैयाँ विनियोजन ग¥यो । त्यही सडकमा संघ र प्रदेश सरकारले १÷१ करोड रुपैयाँ छुट्यायो । तीनवटै सरकारले...
२० चैत, काठमाडौँ । न्यायालयको स्वतन्त्रता, सक्षमता, निष्पक्षता, प्रभावकारिताबिना संविधानप्रदत्त मौलिक हक एवं कानुनप्रदत्त अधिकारको संरक्षण सम्भव हुँदैन । शासन व्यवस्था सञ्चालनमा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाकोआ–आफ्नै अस्तित्व र भूमिका हुन्छ ।...