Loading... आजः सोमवार, अशोज १२, २०८३
Trending

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद साग मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गर्नु भएको छ । राष्ट्रपतिले आज सामाजिक सञ्जाल...

भक्तपुर ।सामाजिक सञ्जालमा जोडिएर विदेशबाटै ठगीमा सक्रिय रहेका समूहको नेपालको बैंक ह्याकिङमा समेत संलग्नता देखिएको छ । नाइजेरिया तथा भारतीय नागरिकले विभिन्न मुलुकमा बसी भाइबर, ह्वाट्स एप, इमो, फेसबुक...

भक्तपुर । पोखरा महानगरपालिकाका योजना कार्यान्वयनमा बेलायतको अन्तर्रा्ष्ट्रिय विकास मन्त्रालयले सघाउने भएको छ । नेपाल सहरी उत्थानशीलता परियोजना एन.यू.आर.पी. सञ्चालनका लागि एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । साढे...

भक्तपुर । नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक चार घन्टा बन्द हुने भएको छ । पहिरो रोकथामको काम गर्न दुईसाताको लागि उक्त सडकखण्ड दिउँसो बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन...

भक्तपुर । लोकसेवा आयोगले निजामती सेवाको शाखा अधिकृत वा सो सरह पदका लागि १ हजार ९६ पदमा आवेदन माग गरेको छ । आयोगले आज सूचना निकालेर निजामती सेवाका विभिन्न...

भक्तपुर । जल तथा मौसम विज्ञान विभागले हिमाली भागमा भारी हिमपातको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविदले पश्चिम, मध्य र पूर्वी पहाडी भागमा ३ दिन पानी...

विश्व पर्वत दिवस आज

भक्तपुर । आज डिसेम्बर ११, विश्वभरी नैे पर्वत दिवस मनाईदैछ । अग्ला अग्ला पर्वत र यसले प्राकृतिक जीवनमा राखेको आफ्नो महत्वपूर्ण योगदानको कदर गर्दै पर्वत दिवस मनाउन सुरु गरिएको...

भक्तपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताउनु भएको छ । राष्ट्रिय एकताबिना यो अभियान सफल नहुने भन्दै उहाँले...

भक्तपुर । सरकारले स्मार्ट लाइसेन्सको छपाइका लागि ल्याएको ‘मास प्रिन्टर’ बाट कार्डको छपाइ बल्ल थालेको छ । नेपाल भित्रिएको तीन महिना बित्दा पनि प्रयोगमा नल्याइएको मास प्रिन्टरले यसै हप्ताबाट...

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को रिपोर्टिङका लागि त्रिपुरेश्वर पुगेका खेलकुद पत्रकारमाथि प्रहरीले कुटपिट गरेको छ । १३ औं सागको समापनको रिपोर्टिङका लागि...