

काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरुले नेपाललाई अन्यायमा पार्ने गरी भएको सम्झौताका आधारमा गरिएको गोर्खा भर्ती बन्द गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा परराष्ट्र मन्त्रालयबारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग प्रश्न गर्दै...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । र, उनको स्वास्थ्य अवस्थाबारे निजी चिकित्सकको तर्फबाट पहिलोपटक आधिकारिक जानकारी दिइएको छ । प्रधानमन्त्रीका निजी...
नेकपाका । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठक संचालन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान बसेको पार्टीको सचिवालय...
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा ‘मृत्युअघि रेकर्ड भएको भिडियो’ तोडमोड गरी सार्वजनिक गरेको भन्दै उजुरी दिन बुधबार निकिता पौडेल प्रहरी कहाँ पुगिन् । आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा...
चितवन । माउन्टेन टेलीभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका आरोपी रवि लामिछाने, युवराज कंडेल र रुकु कार्की अस्मिताको बयान अहिले लिने काम भईरहेको छ ।...
रुकुम। रुकुम घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले असार २० गते झुण्डिएर आत्महत्या गरिन् । अमृताले झ्यालको ग्रिलमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या...
प्रधानमन्त्री । केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले छिट्टै पूर्णता पाउने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘हामीले सत्यनिरूपण तथा मेलमिलाप र...
काठमाडौं। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, युवराज...
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले प्रशासकीय अदालत विधेयक, २०७६ लाई सर्वसम्मतले पारित गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रशासकीय अदालत बिधेयक २०७६...
काठमाडौं । स्वदेशी दुग्ध उत्पादकलाई संरक्षण गर्ने उद्देश्यले गत वर्षको मंसिरदेखि सरकारले पाउडर दूधको आयातमा प्रतिबन्ध लगायो । तर, अहिले दुग्ध उत्पादक कृषक र व्यवसायीको दोहोरो दवावको चेपुवामा सरकार...