महासचिवमा गौत्तम नियुक्त
मेरो कर्णाली
काठमाडौ ,बैशाख २३ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार डा ः भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गरेकी छिन । गौतम कास्की जिल्लाको लामाचौर – ५ निवासी हुन। प्रतिनिधिसभाका अध्यक्ष र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा गौतमलाई नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम राष्ट्रपति भण्डारीले उनलाई नियुक्त गरेकी हुन ।