Loading... आजः शनिबार, कार्तिक ८, २०८३
Trending

  दैलेख  :  दैलेखमा घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको ज्यान गएको छ । बुधवार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका ६ भूर्तीका ३८ वर्षीय वीरबहादुर सार्कीको...

काठमाडौँ  :  प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राणाले शपथ लिएका हुन्।संसद् सचिवालयका...

काठमाडौँ  :  कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा चयन भएका छन्। बुधबार बिहान सम्पन्न भएको मतदानमा देउवाले ६४ मत प्राप्त गरे भने महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे।...

दैलेख  :  डुगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले गाउँपालिकाको समृद्धि र विकासका लागी सहकार्य सहअस्तित्व र समन्वय गर्न आफू तयार रहेको बताएका छन् । उनले गाउँपालिकाका जनताको जीवन स्तरमा...

  काठमाडौं  :  कांग्रेसभित्र संसदीय दलको नेताका लागि चलिरहेको माथापच्चीमा संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा पार्टी सभापति शेरबहादुर देउवासँग लड्ने भएका छन्। मंगलबार लैनचौरको एक होटलमा बसेको शेखर...

काठमाडौँ  :   नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । प्रज्ञाभवन कमलादीमा मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मतरूपमा दलको नेतामा चयन...

दैलेख  : जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–४ खान्तीजेवा भीरबाटीमा जीप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले सहयोग गरेको छ । जिल्लाको भगवतीमाई गाउँपालिकाले दुर्घटनामा परी मृत्यु भएका भगवतीमाई गाउँपालिका र...

काठमाडौं  :  नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिको आज ९सोमबार० बसेको बैठकले बुधबार चुनाव गर्ने निर्णय...

एजेन्सी  :  विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। विश्वकप फुटबलको नाटकिय फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४(२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि हात पारेको हो। यसअघि...

काठमाडौं  :  संघीय संसद सचिवालयले सांसदहरुको शपथ ग्रहण कार्यक्रम ७ पुसमा राखेको छ । सोमबार दिउँसो संसद सचिवालयले ७ पुसको दिउँसो १ बजे सांसदहरुको शपथ ग्रहण आयोजना गर्ने निर्णय...