Loading... आजः बिहिबार, असार २५, २०८३
Trending

दैलेख  :  मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिएका १७ जना उम्मेदवारको जमानत जफत भएको छ । दैलेखका दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचन...

सुर्खेत  :  एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रत्यक्षतर्फ हार बेहोरेको नेकपा (एमाले) समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक समानुपातिकतर्फको...

काठमाण्डौ :  मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक प्रणालीतर्फ अहिलेसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको...

सुर्खेत  :  २४ सिटमा चार जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । त्यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र मन्त्रीहरू मात्रै रहेका छन् । मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट निर्वाचित भएर दोहोरिएका...

काठमाडौं  :  प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले २० लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले २० लाख ११ हजार मत ल्याएको छ। नेपाली कांग्रेसले १९ लाख ४३ हजार...

दैलेख  :  दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको दैलेखको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार दुई प्रतिनिधि सभा र तीन प्रदेश सभा...

काठमाडौं  :  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खसेको करिब सवा करोड मतमध्ये समानुपातिकतर्फ बिहीबार दिउँसोसम्म साढे २५ लाख मतगणना हुँदाको रुझान विश्लेषण गर्दा ६ वटा दलले...

दैलेख  :  प्रतिनिधिसभाको १३२ क्षेत्रको मत परिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार कांग्रेस ४५ सीट जितेर शीर्ष स्थानमा छ । एमालेले ३५, माओवादी केन्द्रले १४, नेकपा एकीकृत समाजवादीले...

दैलेख  :  प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं। १ दैलेखमा गठबन्धनबाट उम्मेदवार बनेका एकिकृत समाजवादीका अम्मरबहादुर थापाले अग्रता लिएका छन् । थापाले नेकपा एमालेका रविन्द्रराज शर्मालाई पछि पार्दै अग्रता लिएका...

काठमाडौँ  :  मुस्ताङका सबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभाका लागि एउटै निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका हुन् ।...