

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले मंगलबार...
काठमाडौं : नयाँ भेरियन्टको कोरोनाभाइरस (कोभिड–१९) महामारीको गम्भीर चपेटामा परेको बेला अवरुद्ध बनेको खोप अभियान पुनः सञ्चालनमा आउने भएको छ । चीन सरकारले उपलब्ध गराएको भेरोसिल खोप जेठ २...
काठमाडौं : मंगलवार थपीए नौ हजार ४८३ संक्रमित थपिएका छन भने देशभर कोरोना संक्रमणले थप २ सय २५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ७९ जनाको मृत्यु...
दैलेख : दैलेखमा जेठ ४ गते सम्म निषेधज्ञा थप गरिएको छ । मंगलवार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा कोरोना सङक्रमणको दर बढ्दै...
दैलेख : दैलेखमा कोरोना भाइरस (कोभिड(१९) संक्रमित बिरामीको मृत्यु भएको छ । मंगलबार बिहान ८० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले...
काठमाडौं : चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ। नेपाल वायु सेवा निगमको वाइडबडी विमानले मंगलबार दिउँसो सामग्री ल्याएको हो । स्वास्थ्य सामग्री लिन विमान सोमबार चीन...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित भएका छन् । १८ हजार ४११ नमुना एन्टीजेन र पीसीआर परीक्षण हुँदा ती संक्रमित थपिएका छन...
दैलेख : दैलेख जिल्लामा कारोना सङक्रमण भयावह बन्द गएको छ । सोमवार दैलेखमा कोरोनाबाट थप एकजना बिरामीको मृत्यु भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ४८ वर्षीया महिलाको सोमबार बिहान...
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट...
काठमाडौं : कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले वितरण गर्ने निर्णय गरेको छ...