Loading... आजः सोमवार, असार ७, २०७८
Trending

नौ हजार ,२७१ जना संक्रमित थपीए , चार हजा ७ जना डिस्चार्ज

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित भएका छन् । १८ हजार ४११ नमुना एन्टीजेन र पीसीआर परीक्षण हुँदा ती संक्रमित थपिएका छन भने चार हजा ७ जना निको भएका छन्

सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ । नेपालमा कोरोनाभाइरसबाट एकैदिनमा सोमबार १३९ जनाको मृत्यु भएको छ ।

error: Content is protected !!