

पछिल्लो २४ घन्टामा कर्णालीमा थप ७६ जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी प्रयोगशाला...
सुर्खेत : गरिबीको रेखामुनि रहेका नागरिकलाई आयआर्जनमा जोड्न प्रदेश सरकारले विनियोजन गरेको बजेट नै फ्रिज भएको हो। सरकारी तथ्यांकअनुसार कर्णालीमा ४८ प्रतिशत नागरिक बेरोजगार छन्। यही समस्या समाधानका लागि भन्दै...
कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाउने कि पुरानोअनुसार भन्नेमा विद्यालय अलमलमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रमअनुसार पढाउन निर्देशन दिएपछि कतिपय विद्यालयले...
दैलेख : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ५३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ हजार नाघेको...
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७७ पुगेको छ। त्यस्तै,...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच विहिबार पार्टीको आन्तरिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो...
सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क रु।...
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना...
दैलेख : ज्येष्ठ नागरिकले पाउने भत्ता अनियमितता हुने गरेपछि सरकारले जेष्ठनागरिकको सामाजिक सुरक्षा भत्ता बैक मार्फत वितरण गर्ने गरे पनि कोरोना महामारीका कारण जेष्ठनागरिकहरुलाई भत्ता बुझ्न समस्या हुने गरेको...
काठमाडौँ : देश भर पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९ जना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३...