Loading... आजः शुक्रबार, असार १९, २०८३
Trending

सुर्खेत  :   जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिका– ३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले डाँका तथा चोरी...

काठमाडौँ  :  नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरूले माग गरेका छन् । केन्द्रीय कमिटी बैठक...

सिन्धुपाल्चोक :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्न अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिएका छन् । सिन्धुपाल्चोकको चौतारामा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले...

काठमाडौँ  :   तोशखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ । इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै...

दैलेख  :   जिल्ला अस्पताल दैलेखमा जडान गरिएको भेन्टिलेटर बिशेषज्ञ चिकित्सकको अभावमा प्रयोगमा आउन सकेको छैन । कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेख अस्पतालमै जटिलपछि जटिल खालको उपचार...

सुर्खेत  :   सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३, भुरेली नजिक मोटरसाइकल अनियन्त्रित भएर विद्युत्‌को पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।...

काठमाडौं  :   राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। उनले यससँगै आफ्नो फरक...

दैलेख  :   जिल्लाका स्थानीय तहमा चन्दा असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुल्लु नगरपालिका १३ का १९ वर्षिय समिर शाही र सोही ठाउँका २८...

सुर्खेत  : सुर्खेत लगायत कर्णालीका अन्य जिल्लाहरूमा ‘भाइरल फ्लू’ आँखा पाक्ने रोग तीव्र रूपमा फैलिँदै गएको छ । स्वास्थ्य संस्थामा उपचारमा आउने अधिकांश बिरामीहरू आँखा पाक्ने समस्या लिएर आउने...

सुर्खेत  :   कर्णाली प्रदेश सभामा विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिएको छ। प्रदेश सरकारले मङ्गलबार बसेको प्रदेश सभाको बैठकमा उक्त विधेयक पेस गरेको हो। सरकारका तर्फबाट आन्तरिक...